फोटो श्रोत : प्रभाकर खड्का उज पोल्यान्ड
नेपालबाट केहि कमाउने सपना बोकेर आएकी काठमाडौकी रिता बुढाथोकी शेर्पाको निधन भएको जानकारी एन आर एन ए पोल्यान्डका कोषाध्यक्ष प्रभाकर खड्काले गराएका छन् । पोस्टमार्टम रिपोर्ट थाहा नभइसकेकोले मृत्युको कारण सबै थाहा नभए ता पनि फिस कम्पनीमा काम गर्ने थापा राती सुतेकी बिहान मृत्यु भएको खबर आफुलाई जानकारी प्राप्त भएको र पोस्टमार्टमको लागी अस्पताल पुर्याइएको खबर पोल्यान्डको उजबाट प्रभाकरले गराए ।