पोल्यान्डमा काठमाडौकी रिता बुढाथोकी शेर्पाको निधन भएको खबर प्राप्त

received_2093170217366513.jpeg

फोटो श्रोत : प्रभाकर खड्का उज पोल्यान्ड

नेपालबाट केहि कमाउने सपना बोकेर आएकी काठमाडौकी रिता बुढाथोकी शेर्पाको निधन भएको जानकारी एन आर एन ए पोल्यान्डका कोषाध्यक्ष प्रभाकर खड्काले गराएका छन् । पोस्टमार्टम रिपोर्ट थाहा नभइसकेकोले मृत्युको कारण सबै थाहा नभए ता पनि फिस कम्पनीमा काम गर्ने थापा राती सुतेकी बिहान मृत्यु भएको खबर आफुलाई जानकारी प्राप्त भएको र पोस्टमार्टमको लागी अस्पताल पुर्याइएको खबर पोल्यान्डको उजबाट प्रभाकरले गराए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.