वारसवा पोल्यान्डमा मार्च ३१ गते वारसवामा नेपाली साङितिक कार्यक्रम बन्धु ग्रुपले गर्न लागेको जानकारी अभिशेक अधिकारीले दिएका छन् ।
पोल्यान्डमा नेपालीहरुको नेपाली गीत सङीत प्रतिको झुकाव र लगावलाई अलि पृथक ढङबाट साङितिक कार्यक्रम गर्न लागेको सबै म्युजिक इभेन्टमा जम्मा हुनेहरुलाई त्यही टिकटमा नेपाली टोपि पनि उपहार दिन लागेको पनि जानकारी पोल्यान्ड नेपाल सित बन्धु ग्रुपका अभिशेक अधिकारीले बताए ।
तपाइहरुको यो कस्तो कार्यक्रम हो भन्दा
बन्धु म्युजिकल ग्रुपका गणेश बोहोराले भने ” यो हाम्रो नेपाली संस्कृति र पहिचानलाई म्युजिकको माध्यमबाट जिवन्त राख्न थालिएको नौलो हाम्रो प्रयास हो । ”
बिज्ञापन बिज्ञापन
के तपाइलाई खसिको मासु अर्डर गर्नुपर्यो । एस एम एस अर्डरबाट फेरि खसि खाने मन लागेकाहरुले म म भनौ है । मौका यही हो युरोपमा कति कुखुरा मात्र खाने त ?
Email : smsserviceforyou17@gmail.com
उक्त म्युजिकल कार्यक्रम वारसवामा मार्च ३१ गते हुन गैरहेको पनि जानकारी
बन्धु इभेन्ट ग्रुप वारसवाले गराएको छ ।