मानव तस्करीको आरोपमा फेरि एक नेपालीलाई अदालतद्दारा पोर्चुगलमा जेल सजाय

trafficking.jpg
रमेस राज वास्तोला,पोर्चुगल ।

मानव तस्करीको आरोपमा पोर्चुगलमा नेपाली सरद गुरुड्लाई ५ वर्ष ३ महीनाको जेल सजाय सुनायको छ । इज़रायली नागरीक रोनीलाई १० वर्षको जेल सजाय सुनायको छ ।

पोर्चुगलमा केही नेपालीहरु चाडै कमाऊने लालचमा गैरकानुनी काम गरिरहेका थिए । कतिपय अझै गर्दैछन् ।यस अगाडी २ जना नेपाली मानव तस्करको आरोपमा १३ वर्षको लागी जेल परिसकेका छन् भने धेरै नेपाली अनुसन्धानको घेरामा छन् ।

पोर्चुगलमा लामो समय देखी वसोवास गर्दै आएका नेपालीहरु नै हुण्डी, खेतीमा, मानव तस्करी लगायतका कार्य गर्दै आएका छन् । कोही नेपाली मानव तस्करहरु आफ्नो कम्पनी वन्द गरि अरु व्यावसाय गर्न थालेको छन् । कति पोल्यान्डतिर भागेका छन् ।

नेपाली तस्कर र ठगले जेलेको पोर्चुगलको नेपाली समाजमा अझ समाजमा रहेर आषण भाषण प्रेमीहरु नै तस्करी र ठगीमा लागेको देख्दा पोर्चुगलमा संघसंस्था प्रति नेपालीको वितृस्णा छायको छ ।साथै एक पछी अर्को गरि नेपालीलाई जेलको फ़ैसला गर्दा र पोर्चुगलको छापामा आउंदा पोर्चुगलमा स्थानीयले नेपालीलाई हेर्ने धारणा पनि विस्तारै गिर्दो हुँदै गएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.