दश लाख रुपैयाँ खर्च गरेर नेपालीहरुको पोल्याण्ड मोह ! एनआरएन टक-अंक १

NRN Talk Episode 01- दश लाख रुपैयाँ खर्च गरेर नेपालीहरुको पोल्याण्ड मोह ! एनआरएन टक-अंक १

१० देखि १५ लाख रुपैयाँसम्म खर्च गरेर युरोपेली मुलुक पोल्याण्ड आउने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ। म्यानपावर कम्पनि तथा बिचौलियालाई मोटो रकम बुझाएर पोल्याण्ड आउँनेको संख्या बढिरहेको हो।
पोल्याण्डमा रोजगारीका लागि म्यानपावर कम्पनी मार्फत् श्रम स्वीकृति लिएर निकै न्यून रकम तिरेर कामदारहरु आउँन सक्ने प्राबधान भए पनि त्यसो हुन सकिरहेको छैन। युरोप छिर्ने माध्यम बनेको पोल्याण्डको नाममा नेपालीहरु दिनप्रतिदिन ठगीएका छन्।

एनआरएन टकको पहिलो भागमा पोल्याण्डको बास्तबिकता बारे बुझ्ने कोशिस । बिगत ३ दशक देखि पोल्याण्ड बस्दै आएका गैर आबासीय नेपाली संघ पोल्याण्डका संस्थापक अध्यक्ष तथा आईसीसी सदस्य डा. बोधराज सुबेदी तथा एनआरएनएन पोल्याण्डका निबर्तमान बरिष्ठ उपाध्यक्ष मित्रलाल पार्देसँग अनलाइन खबर आर एन टक शो बाट बसन्त रानाभाटले लिईएको जानकारी ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.