प्रवासी नेपाली मञ्च पोल्यान्ड अध्यक्षद्दारा एमाले–माओवादी एकता सहमतिको स्वागत

laxmi.jpg
लक्ष्मी प्रसाद् भट्टराई (अध्यक्ष )
प्रवासी नेपाली मन्च पोल्यान्ड
प्रवासी नेपाली मञ्च पोल्यान्ड अध्यक्षद्दारा एमाले–माओवादी एकता सहमतिको स्वागत

नेकपा एमाले र नेकपा एमाओबादी बीच फागुन ७ को राति एकताका लागि भएको सात बुँदे सहमतिप्रति प्रवासी नेपाली मञ्च पोल्यान्डका अध्यक्षले खुशी प्रकट गरेका छन् । मञ्चका अध्यक्ष लक्ष्मी प्रसाद भट्टराईले एकताको आधारमा दुबै पार्टीका शीर्ष नेताको बीचमा भएको सहमतिको स्वागत गरेको पोल्यान्ड नेपाललाई बताएका छन् ।
‘नेपालका प्रमुख दुई कम्युनिष्ट पार्टीकाबीच भएको यस ऐतिहासिक घोषणाले २०१८ सालदेखि छिन्न भिन्न भएका कम्युनिष्ट आन्दोलनलाई एकजुट गरी नेपालको बिकास र समृद्धिको नेतृत्व बामपन्थीहरूलाई सुम्पेको मात्र नभई शान्तिपूर्ण रूपमा कम्युनिष्टहरूले निर्वाचन मार्फत जनवादीक्रान्ति सम्पन्न गर्न सक्छन भनेर बिश्व कम्युनिष्ट आन्दोलनलाई एक अनुभव समेत प्रदान गरेको छ ।’ मञ्चले पार्टी एकताको अबसरमा समाजबादको सुगम यात्राको लागी संपूर्ण बामपन्थी, प्रगतिशील तथा देशभक्त शक्तीहरूलाई हार्दिक बधाइ र शुभकामना समेत आफ्नो प्रवासी नेपाली मन्च पोल्यान्डको तर्फबाट व्यक्त गरेका छन् ।

ADVERTISEMENT

RESERVE HOTEL HOSTEL FROM THIS SMS SITE AROUND THE WORLD BY YOURSELF >JUST CLICK GO AND SEARCH BY YOUR SELF CHOOSE AND SELECT BY YOURSELF

https://smsservice.trvl.com/

आफ्नो पार्टिले उठाउदै आएको मुद्दा एकिकरणलाई साकार रुप लिन लागेकोमा उनले कमरेड प्रचन्ड र केपी वलीलाइ धन्यावाद पनि दिएका छन् । बिगत देखी वर्तमान सम्म नेकपा एमालेले उठाउदै आएको मुद्दामा माओवादी प्रवेश गरेको र वर्तमान अवस्थाको वैज्ञानिक आधार पनि पार्टी संयोजन हुनु हो भनेर बताएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.