इनास पोल्यान्डले ४ फेब्रुअरीमा लन्डन अडिसनको लागी प्रतियोगी छनौट कार्यक्रम गर्दै

इनास युरोपको आयोजनामा सम्पन्न हुन गैरहेको युरोपियन नाच तथा गायन प्रतियोगिता अपृल 21 र 22 मा लन्डनमा हुन लागेको र उक्त कार्यक्रममा पोल्यान्ड बाट भाग लिने कलाकारको छनौटको लागी पोल्यान्डमा फेब्रुअरी 4 तारिक सिद्दार्थ रेस्टुरेन्ट वारसवामा साझ 4 बजेदेखि अडिसन हुन लागेको जानकारी इनास पोल्यान्डका अध्यक्ष श्री श्री कृष्ण न्यौपानेले दिएका छन् । उक्त कार्यक्रममा उपस्थिति हुनको लागि विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई जानकारी गराइएको उनले बताए भने अन्य इच्छुक व्यक्तिहरू उक्त अडिसन कार्यक्रममा उपस्थित हुन सक्ने जानकारी पनि गराएका छन् । स्मरण रहोस् गत वर्ष डेनमार्कमा आयोजना भएको इनास नाच प्रतियोगिताको लागी पोल्यान्डबाट अपि न्यौपानेले पहिलोपटक पोल्यान्डको तर्फबाट भाग लिएकी थिइन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.