कुकुरको रयाल भन्दा मान्छेको रयाल झन खतरा

FB_IMG_1516482017043
रविकिरण अधिकारी
कतार

कुकुरको रयाल भन्दा मान्छेको रयाल झन् खतरा *
कुकुर को रयालले त जुन मान्छेलाइ टोकेको त्यही मान्छेलाई नै रेबिज लाग्ने हो ।
यो मान्छेको रयालले त देस बर्बाद पार्दो रैछ नेता हेर्नुस तिनी हरुको कुर्सीको रायाल चुहाउदै भारतको गुहार माग्दै छन् ।

आफ्नो देसको विकासको लागि हौसला गरेर सबै नेता हरु मिलेर अगाडी जाने बेला मा अरु को गुहार माग्दै छन् ती पार्टीलाई नेपालीले गरेर आफुले आफुलाई हिरो ठानेका छन् ।
अरे भाइ हो तिमीले अहिले गरेको गल्ति सात पुस्ता ले पनि सुख पाउने छैनौ । तिम्रा आउने सन्ततिहरु पनि अरुको ढोकानेर गएर भिक् माग्ने छन् । जस्तो अहिले ५० लाख जनता अरु को देसमा रोजीरोटिको लागि जान बाध्यता छ त्यो गल्ति हाम्रो पुस्ता हरुले गरेकोले अहिले हामीले दुख पाएको हो । जस्तो अलि टाठो बाठो मान्छे तराइ तिर झरेर अहिले उनीहरु राम्रो सित सेटल भएका छन् । हाम्रा बाजे बाउहरुले तराईको त्यो औलो देखेर गएनन् आज तिनैका छोरा हरुले तराईमा जग्गा किन्न कति गार्हो भएको छ त्यसैगरि हामीले बेलैमा होस् नपुर्याउदा हामीले दुख पाएका छौ । गाईको पुचछर समातेर बसेका छौ । पहाडमा त्यसैगरी यिनिहरु पनि त्यस्तै हुन् बेलैमा ट़ाठा बाठा भए तिनैले देस लाइ हाकेका छन् न कि अरुले होइन । यो मान्छेको रयाल नेकै खतरा छ । दुख पाउने त गरिबले हो धनिले देस लाइ बर्बाद पारे उनी लाइ देसको चिन्ता छैन चिन्ता देसको गरिबहरुलाई छ । भोलि के हुने हो मेरो देस भनेर सोचेका छन् धनिले त किनेर खान्छु भने अहम उसको भित्र बसेको हुन्छ त्यसैले उसलाई देशको कुनै फिकर छैन ति नै ठुलो मान्छेको रायालले गर्दा यो देस यो हालतमा गयो । यदि यो रायाल मान्छे को हुदैनथियो भने सबै मान्छेहरुको बराबर चुलोमा आगो बल्थ्यो त्यसैले यो रायाल मान्छेको जिबनमा रोग बनेर आएको छ र यो रायाल नै देस को विकृती हो रोग हो । हेर्नुस त नेताहरु कस्तो गरेका छन् सौता सौताको व्यवहार गरेका छन् विकास गर्छु भने मान्छेलाई त्यहि रायालले हुन दिएको छैन त्यसैले त्यो रायाललाई जरैबाट उखेलेर फाल्नु पर्छ अनि मात्र देसको विकास हुन्छ ।
कसैको ठुलो राम्रो घर बनाएको छ त्यसैमा पनि रायाल चुहाएको छ कसैको श्रीमतीमा पनि रयाल चुहाएको छ ।

बिज्ञापन बिज्ञापन बिज्ञापन

पोल्यान्डमा स्टुडेन्ट भिजामा आएर स्टुडेन्ट कार्ड भएका काम खोजेका महिलाहरु कोहि हुनुहुन्छ भने संपर्क गर्नुहोस् ।
WORK COMPANY ” Recycling company”
contact
RICHMOND
email:richmondhre@gmail.com
PRADEEP ADHIKAARI
0048729314691

कसैको रयाल बेटीमा रयाल चुहाएको छ कसै राम्रो बाइक भयो त्यसैमा रयाल चुहाएको छ कसैको खेति राम्रो भो त्यसैमा रयाल चुहाएको छ कसैको दोकान राम्रो चलेको छ तेसै मा रयाल चुहाएको छ । कसैको छोरा छोरीले राम्रो पढेको छ त्यसैमा पनि रायाल चुहाएको छ कसैले राम्रो गाडी किनेको छ त्यसैमा पनि रयाल चुहाएकै छ कसैको हातमा राम्रो मोबाइल छ त्यसैमा पनि रयाल चुहाएकै छ । कसैको राम्रो जागिर छ त्यसैमा पनि रयाल चुहाएको छ कसैको राम्रो जोडी बाटोमा हिडेको होला त्यापनि उसले रायाल चुहाएकै छ कसैका लालावाला राम्रो होलान् त्यसैमा पनि मान्छेले रयाल चुहाएको छ ।
कसैले राम्रो घासको भारी काटेर लिएको देख्दा पनि मान्छेले रयाल चुहाएकै छन् काम नगरेर हिडदा पनि रयाल चुहाएकै छन् त्यसैले यो मान्छेको रयाल कुकुरको भन्दा पनि खतरनाक रहेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.