त्रिलोचन देवकोटा
पुने भारत
प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समिति अन्तर्गत पर्ने पुना नगरसमितले नेपालमा भर्खरै सप्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित वामगठबन्धनका साझा उमेदवारले बहुमत का साथ विजयी हासिल गरेको उपलक्ष्यमा उहाँहरु लाई प्रवास भारत पुना बाटै भए पनि स्वागत गर्नको लागी विजयी जुलुस को खुशियाली कार्यक्रम को आयोजना गरेको थियो । यस् कार्यक्रम को अध्यक्षता पुना नगरसमितिका अध्यक्ष झप्पर कडाराले गर्न्नु भएको थियो भने नगर सचीव त्रिलोचन देवकोटा ले संचालन गर्नु भएको थियो भने कार्यक्रम का प्रमुख अतिथि महाराष्ट्र गुजरात संयुक्त राज्य समिति का कोषाध्यक्ष मुकेश कुवर ,यसै राज्य समिति का लेखाप्रमुख विशिष्ट अतिथि आकाश कुवर अर्का अतिथि दलित मुक्ति समाज नेपाल का पूर्व केन्द्रिय सदस्य दिपक सुनार ज्यु हरु को एउटै आवाज ले भनेको थियो नेपाल मा आएको विश्व मै नभए को आलोपालो सरकार चलाउने सिस्टम लाई निस्तेज पार्न अब प्रवासी नेपाली संघ भारत ले नै प्रमुख भूमिका खेल्ने छ ,भन्ने आक्रोश पोख्नु का साथै भोट माग्दा स्थिर स्थाइ सरकार को नेतृत्व केपि ओलि शर्मा ले गर्नु हुनेछ भनेर भोट माग्ने अहिले जनता को मत लाई धोका दिने खेल बामका नेताहरुले खेल्दै छन यो कुकर्म प्रवासी नेपालीहरु र ३ करोड नेपालीहरु लाई असह्य भएको कुरा उपस्थित प्रवासीहरु का विचमा राख्नु भयो । विशिस्ट अतिथि आकाश कुवर ले अब हुने ५ वर्ष पछिका निर्वाचन मा प्रवाशी नेपालीहरुले पनि स्थानीय तह , प्रदेश सभा ,प्रतिनिधि सभा ,राष्ट्रिय सभा ,समानुपातिक लगायत सबै निकाय हरु मा हाम्रो पनि उपस्थिति गराउन हुन नेतृत्व पंक्ति सङ्ग आग्रह गर्नु भएको थिययो पुना नगरसमिति ले पनि आफ्ना नेता कार्यकर्ता लाई निर्वाचनमा खटिनको लागि सिफारिस गरिएका नेताहरु ले आफ्नो जिल्ला सम्पर्क मा गइ बाम का साझा उमेदवार लाई जिताएर आउनु हुने कार्यकर्ता लाइ सम्मान र स्यावासी पनि दिनु भएको थियो । यस कार्यक्रम मा पुनामा बसोबास गर्ने प्रवासी नेताकार्यकर्ता र सर्वसाधारण को उपस्थिति रहेको थियो यसरी यहाँ उपस्थित हुनेहरु मा म .गु .राज्य समिति स .स . जय सिंह आउजी , कालू सिंह बिक ,यसै समिति का सल्लाहकार ध्वज बहादुर कुवर ,मोहन लोहार ,रमेश लोहार अनेरास्ववियु अछाम जिल्ला का पूर्व सदस्य हर्कमान परियार ,कोथरुड नगरसमिति का नेता नर बहादुर बिक ,एकेन्द्र कुवर टेक ब खड्का ,प्रमोद शाही ,देव ब खड्का ,निराजन कुवर ,हर्क जनाला ,रमेश बिक ,कर्ण बिक ,टोपराज कुवर ,पूर्ण कुवर ,भर्खरै नव गठित चिन्चवड प्रा स का अध्यक्ष भरत बडुवाल ,सचीव शेर बहादुर साउद उपाध्यक्ष भरत बडुवाल ख , सहसचिव जनक बडुवाल र भुपेन्द्र शाही लगायत सयौ जना को उपस्थिति थियो ।
पुना बाट त्रिलोचन देवकोटा ।