सुशील आचार्य
गरिबलाइ झुपडी भित्रै अचेट्न पाइदैन
इतिहास देशको गहना होमेट्न पाइदैन।
देशको ढुकुटी पनि जनताको रगत पसिना हो
मेरै सम्पत्ति भनी नेताले लपेट्न पाईदैन।।
#सुशील
पुच्छर जलाएर हनुमानले लङ्का जलाएर
तिमी खुसी हुँदै छौ मेरो घर जलाएर।।
आफ्नै जगतमा राम्रै बाचि रहेको थिए
सिकारी बनायौ बुढो बाघको जुँगा चलाएर।
#सुशिल