डिसेम्बर २४ तारिक कृष्मसको अवसर पारेर नेपाली रेस्टुरेन्ट हिमालय यति रेस्टुरेन्टले प्रेम गीत २ का नायक सन्तोष सेन र सिने नायिका अस्लिषा ठकुरीको साथमा विशेष साङितिक कार्यक्रम गर्ने भएको छ ।
साथै उक्त रेस्टुरेन्टले भनेको छ ।डिसेम्बर २४ गते धेरै नेपालीहरुको बिदा हुने हुँदा सिने कलाकारको साथमा साङितिक कार्यक्रममा समावेश भएर मनोरञ्जन लिन सक्नेछन् र साङितिक कार्यक्रमको साथमा दर्शकहरुको लागि विशेष अफर पनि राखिएको जनाएको छ ।