नेपाली सिने कलाकारको साथमा हिमालय यति रेस्टुरेन्टले साङितिक कार्यक्रम गर्ने

डिसेम्बर २४ तारिक कृष्मसको अवसर पारेर नेपाली रेस्टुरेन्ट हिमालय यति रेस्टुरेन्टले प्रेम गीत २  का नायक सन्तोष सेन र सिने नायिका अस्लिषा ठकुरीको साथमा  विशेष साङितिक कार्यक्रम गर्ने भएको छ ।

FB_IMG_1514015894768

साथै उक्त रेस्टुरेन्टले भनेको छ ।डिसेम्बर २४ गते धेरै नेपालीहरुको बिदा हुने हुँदा सिने कलाकारको साथमा साङितिक कार्यक्रममा समावेश भएर मनोरञ्जन लिन सक्नेछन्  र साङितिक कार्यक्रमको साथमा दर्शकहरुको लागि विशेष अफर पनि राखिएको जनाएको छ ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.