पोर्चुगलमा पत्रकार बास्तोला “कालोटोपि” माथि आज राती हमला

FB_IMG_1513839381613

पोर्चुगलबाट प्रसारित हुदै आएको भोइस अफ नेपाल अनलाइन समाचार अनुसार पोर्चुगलमा आज राती साढे एघार बजे तीन जना नेपालीहरुको समुहले रमेश राज बास्तोला कालोटोपिलाई आक्रमण गरेका छन् ।
उक्त मिडियामा प्रकाशित समाचार अनुसार आक्रमण गर्ने तीन जना नेपाली थिए भने दुई जनाको जानकारी थाहा भैसकेको र पोर्चुगल प्रहरीले ब्यापक खोजी गरिरहेको छ ।
स्मरण रहोस् पोर्चुगलमा उनलाई आक्रमण गरिएको यो दोश्रो पटक हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.