नयाँ वर्ष र क्रिष्मसको अवसरमा एस एम एस सर्भिस फर यूले संसारको कुनै पनि होटेलमा वा ठाउमा बुक गरिदिए वापत सेवा शुल्क नलिने उसको फेसबुक पेजमा जनाएको छ । कोठा खोज्न र होटेल बुक गर्न आफ्ना ग्राहकहरुलाई लक्षित गरी डिसेम्बर महिना सम्म कुनै एस एम एस लाई सेवा शुल्क नतिरेर होटेल अपार्ट्मेन्ट होस्टल संसार भरि इच्चुक व्यक्तिहरुले वा कम्पनिहरुले सिधै एस एम एस सर्भिस फर यू को ईमेल smsserviceforyou17@gmail.com मा संपर्क गर्न पनि सकिनेछ । पोल्यान्ड भएकाले सिधै फोनमा वा POLNA 13/12 official time मा आएर पनि संपर्क गर्न सकिने जानकारी एस एम एस सर्भिस फर यु ले दिएको छ ।
स्मरण रहोस् ग्राहकको वा कम्पनिहरुको समय बचत होस् र उनिहरुलाई कुनै झनझट नहोस् भन्ने अभिप्रायले यो योजना अगाडि सारेको एस एम एस सर्भिस फर यू प्रमुख मित्र लाल पार्देले जानकारी दिएका छन् । संसारको कुनै पनि होटेल अपार्टमेन्टमा सिधै तिरेर एस एम एस सेवा लिन सकिनेछ ।एस एम एस सेवा शुल्क निशुल्क योजना २०१७ भरी हुने जानकारी एस एम एस सर्भिस फर यू ले दिएको छ ।