जब बिश्वयुद्द सुरु भयो जब दोश्रो बिश्वयुद्द शुरु भएको थियो तब जर्मनीका तानासाही हिटलरले अस्टृया आक्रमण गरे ।पोल्यान्डमा आक्रमण गर्ने कुनै निहु थिएन । उनि आक्रमण गर्ने निहु खोजिरहेका थिए ।
हिटलर आफै कराउथे र बोल्थे सन्सारमा शक्तिको जन्म क्रुरताबाट नै निस्कन्छ । जस्तोसुकै क्रुर कार्य गर्न आफ्ना सेनाहरुलाई अनुमति दिएका थिए ।
पोल्यान्ड आक्रमण गर्न उनिले एउटा निहु आफै निकाले त्यो हो जर्मनीका सेनाहरुलाई पोल्यान्डको सेनाको ड्रेस लगाएर जर्मनिको रेडियो स्टेसनमा आक्रमण गर्नु अनि पोल्यान्डले आक्रमण गर्यो भनेर नाटकीय ढङ्गले प्रचार गर्दै पोल्यान्डमाथि आक्रमण गर्नु । आखिर त्यही गरे ।पोल्यान्डमा ६ वर्षको अवधीमा झन्डै ६० लाख निर्दोषको रगत पिए क्षणिक रुपमा पोल्यान्ड जिते तर निर्दोष रगतसित खेलबाड गरे । आखिरमा हिटलरको मृत्यु दयनीय भयो । पछि सबै हिटलरले चालेका युद्धहरु निर्दोषको रगतको खोलो बग्ने बाहेक अरु उपलब्धि भएन ।बरु त्रास पिडा घृणाको जन्म गराइदिए । मानवताको कुनैपनि निशानी भन्ने भएन अन्ततः आफु नै हारेर आत्महत्या गर्न विवश भएका थिए ।