जहाँ १२ सेप्टेम्बरमा सेक्स गर्नको लागि कम्पनीमा काम गर्ने प्रेमी जोडिलाई बिदा दिइन्छ

1513359212-couple
Photo source timesnownews.com

यो संसार पनि अचम्मको छ कहि विवाह अगाडि प्रेम गरे सेक्स गरे भनेर ढुङ्गाले हानेर मारिन्छ भने कतै सेक्स गर्नको लागि कम्पनीबाटै जोडि कर्मचारीहरुले बिदा नै पाउछन् ।
आफ्नो देशका जोडि नरनारीलाई जतिसक्यो धेरै बच्चा जन्माउन पोल्यान्डले आग्रह गरिरहेको छ भने अर्कोतिर पोल्यान्डकै नजिककै देश रुसका कम्पनीमा सबै प्रेम जोडीलाई १२ सेप्टेम्बर सेक्स गर्नका लागि छुट्टी दिइने गरिएको छ । यसको वास्तिवक लक्ष्य भनेको त्यहाँको जनसङ्ख्या बढाउनु हो । त्यहाँको नियमका अनुसार यस मितिको ९ महिनामा कुनै जोडीले बच्चालाई जन्म दियो भने उपहार स्वरुप उनीहरुलाई नगद पुरस्कार र अन्य गिफ्टहरु पनि दिइन्छ ।

स्मरण रहोस् युरोपका धेरै देशहरुमा जनसंख्या दिनप्रतिदिन माइनस भएको प्रति युरोपका सरकारहरु आफ्नो देशका नागरिकहरु दिनप्रतिदिन घटिरहेकोले तनावमा परिरहेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.