इनास केन्द्रीय उपाध्यक्ष कमला दाहाल र नायक शिव श्रेष्ठ द्दारा अभिनित एक म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली म्युजिकको बाटोलाई नयाँ गति दिनको लागि उक्त भिडियो उत्पादन गरिएको जान्कारी सम्बन्धित व्यक्तिहरुले गराएका छन् ।
स्मरण रहोस् इनास केन्द्रीय उपाध्यक्ष कमला दाहाल पोल्यान्डमा इनास स्थापनाको लागि तथा इनास उद्घाटनको लागि २०१२ अगस्त २६ गते पोल्यान्ड आएकी थिईन् ।
उनी द्दारा अभिनित म्युजिक भिडियोलाई इनास अध्यक्ष पुष्प बरुवाल देखि अनुराधा पौडेल फ्रान्स बिभिन्न व्यक्तित्वहरुले शुभकामना तथा सुझाबहरु सामाजिक सन्जाल मार्फत व्यक्त गरिसकेका छन् । | डा. नबी अधिकारी (टकिन्द्र),संगीतकार शक्तिबल्लभको संगीतमा गायिका अन्जु पन्तद्वारा स्वरबद्द गीत वरिष्ठ नृत्य निर्देशक राजु शाह द्वारा निर्देशन गरिएको
“हिजो माया घामको छॉया” युटुबमा सार्बजनिक भएको छ |