इनास केन्द्रीय उपाध्यक्ष कमला दाहाल र नायक शिव श्रेष्ठ द्दारा अभिनित एक म्युजिक भिडियो सार्वजनिक


इनास केन्द्रीय उपाध्यक्ष कमला दाहाल र नायक शिव श्रेष्ठ द्दारा अभिनित एक म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली म्युजिकको बाटोलाई नयाँ गति दिनको लागि उक्त भिडियो उत्पादन गरिएको जान्कारी सम्बन्धित व्यक्तिहरुले गराएका छन् ।
स्मरण रहोस् इनास केन्द्रीय उपाध्यक्ष कमला दाहाल पोल्यान्डमा इनास स्थापनाको लागि तथा इनास उद्घाटनको लागि २०१२ अगस्त २६ गते पोल्यान्ड आएकी थिईन् ।
उनी द्दारा अभिनित म्युजिक भिडियोलाई इनास अध्यक्ष पुष्प बरुवाल देखि अनुराधा पौडेल फ्रान्स बिभिन्न व्यक्तित्वहरुले शुभकामना तथा सुझाबहरु सामाजिक सन्जाल मार्फत व्यक्त गरिसकेका छन् । | डा. नबी अधिकारी (टकिन्द्र),संगीतकार शक्तिबल्लभको संगीतमा गायिका अन्जु पन्तद्वारा स्वरबद्द गीत वरिष्ठ नृत्य निर्देशक राजु शाह द्वारा निर्देशन गरिएको
“हिजो माया घामको छॉया” युटुबमा सार्बजनिक भएको छ |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.