पोल्यान्ड नेपाललाई बिज्ञापन दिने एजेन्सी वर्ड एडले पनि स्वीकार गर्‍यो

पोल्यान्ड नेपाललाई बिज्ञापन दिने एजेन्सी वर्ड एडले पनि स्वीकार गर्‍यो
तीन महिनामै २० हजार पाठकहरु

22539750_1923439967874200_6678648491258594414_n
भर्खरै बामे सर्न लागेको पोल्यान्ड नेपाललाई बिज्ञापन एजेन्सी वर्ड एडले पनि बिज्ञापन स्वस्फुर्त दिन लागेको छ । आदरणीय पाठकहरुको माया मामताले पोल्यान्ड नेपाल शुरु भएको तीन महिनामै यो ब्लग झन्डै २० हजारले हेरिसक्नु भएको छ । स्मरण रहोस् पोल्यान्ड नेपालको उत्तरोत्तर प्र्गतिको लागि र भोलिको दिनमा पोल्यान्ड नेपाल समग्र पोल्यान्ड बस्ने नेपालीहरुको आफ्नै ब्लग हो भन्ने पारिदिनु हुन तपाईंहरुको माया मामता सदभाव अनि समय समयमा अहिले प्राप्त भए झै बिज्ञापन दिएर र वर्ड एडले दिएको बिज्ञापन क्लिक गरेर हौसला बढाइदिनुहुनेछ भन्ने आशा राख्दछौ ।

बिज्ञापन बिज्ञापन बिज्ञापन
हरेक सेवाहरुको दुकान
SMS LOGO

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.