पोल्यान्ड नेपाललाई बिज्ञापन दिने एजेन्सी वर्ड एडले पनि स्वीकार गर्यो
तीन महिनामै २० हजार पाठकहरु
भर्खरै बामे सर्न लागेको पोल्यान्ड नेपाललाई बिज्ञापन एजेन्सी वर्ड एडले पनि बिज्ञापन स्वस्फुर्त दिन लागेको छ । आदरणीय पाठकहरुको माया मामताले पोल्यान्ड नेपाल शुरु भएको तीन महिनामै यो ब्लग झन्डै २० हजारले हेरिसक्नु भएको छ । स्मरण रहोस् पोल्यान्ड नेपालको उत्तरोत्तर प्र्गतिको लागि र भोलिको दिनमा पोल्यान्ड नेपाल समग्र पोल्यान्ड बस्ने नेपालीहरुको आफ्नै ब्लग हो भन्ने पारिदिनु हुन तपाईंहरुको माया मामता सदभाव अनि समय समयमा अहिले प्राप्त भए झै बिज्ञापन दिएर र वर्ड एडले दिएको बिज्ञापन क्लिक गरेर हौसला बढाइदिनुहुनेछ भन्ने आशा राख्दछौ ।
बिज्ञापन बिज्ञापन बिज्ञापन
हरेक सेवाहरुको दुकान