पोल्यान्ड बिभिन्न दुख पिडाबाट गुज्रिएको देश हो । धेरै नै दु:खद घटनाहरु भोगेर अगाडि बढेको देश हो ।
पोल्यान्डमा पनि निरंकुश औपनिवेशिक सरकारको विरुद्धमा संविधानसभाको निर्वाचनको घोषणा भएको थियो ।
पोल्यान्डमा ससन 1989 मा गोलमेच सम्मेलन भएको थियो । संसद्को पुनस्र्थापना भई विभिन्न ऐन, कानून निर्माण भए। निर्वाचनसम्बन्धी कानूनको निर्माण भयो। सन् १९९१मा राष्ट्रपतिले अर्को प्रजातान्त्रिक निर्वाचनको घोषणा गरे। १९९२मा निर्वाचित संसद्ले काम गर्यो। राष्ट्रपतिद्वारा संसद्को विघटन भयो। सन् १९९२मा अन्तरिम संविधानको निर्माण भयो। राष्ट्रपति र कार्यकारिणीका व्यापक अधिकार कटौती भएका थिए । १९९३मा पोल्यान्डको संसद् सेनेट र सेजिमको निर्वाचन भएपछि अपि्रल २, १९९७मा संविधान पारित भयो। उक्त संविधानलाई जनमतसंग्रहमा समेत लगी अनुमोदन गर्ने काम भएको थियो ।