एभरेस्ट लन्ज रेस्टुरेन्ट पोल्यान्डले क्रिश्मसको अवसर पारेर डिसेम्बर २४ गते एक सान्स्कृतिक कार्यक्रम गर्ने भएको छ । पोल्यान्डमा भएका पोलिश तथा नेपालीहरुको सान्स्कृतिक मायालाई आत्मसाथ गर्दै उक्त कार्यक्रम गर्न लागिएको जानकारी एभरेस्ट लन्ज परिवारले पोल्यान्ड नेपाललाई दिएको छ ।
बिज्ञापन बिज्ञापन बिज्ञापन
कोठा अपार्टमेन्ट रेस्टुरेन्ट चाहिएमा भाषा कोर्डिनेटको लागि सम्झनुहोस
एस एम एस सर्भिस फर यु
Polna 13/12
उक्त कार्यक्रममा स्वादिष्ट नेपाली खानाको साथमा लाइभ साङितिक प्रस्तुति र डि जे पार्टी हुने जानकारी पनि दिएको छ । उक्त समयमा पोल्यान्डमा बिदा हुने भएकोले र हरेक नेपालीहरुको पनि बिदा हुने भएकोले उक्त समयमा बिशेश सान्स्कृतिक कार्यक्रम राखिएको जानकारी लन्ज रेस्टुरेन्ट पोल्यान्डले दिएको थियो ।
साङितिक कार्यक्रम हुने स्थान एभरेस्ट लन्ज रेस्टुरेन्ट लेगिनोव वारसवा पोल्यान्ड