पोल्यान्डका संस्कृती मन्त्रीले हालै ओलरका १८ पेन्टिङ खरिद गरे

hitlarr
दोश्रो विश्वयुद्धमा धेरै नै पिडा पाएको पोल्यान्डले एक जना पोल्यान्डका व्यक्तिले बनाएको पेन्टिङ खरिद गरेको छ ।

पोल्याण्डका डेभिड ओलरले बनाएका ति पेन्टिङहरुमा आफैलाई कैदीको रूपमा पनि उतारेका छन् ।

ती पेन्टिङ बनाउने डेभिड ओलरलाई सन 1943 मा ग्यासले मारिएका मान्छेहरुलाई एकत्रित पार्ने कामको लागि क्याम्पमा पठाइएको थियो ।
hitlar

पोल्यान्डको दक्षिणमा रहेको कन्सनट्रेसन क्याम्प (यातना शिविर) मा १० लाख यहुदी र एक लाख गैरयहुदी नागरिकको हत्या गरिएको थियो ।

८३ वर्षको उमेरमा सन् १९८५ मा निधन भएका ओलरको पेन्टिङ पोल्यान्डका संस्कृति मन्त्रीले ओलरका १८ वटा पेन्टिङ हालै खरिद गरेका हुन् ।

स्मरण रहोस् दोश्रो बिश्वयुद्दमा पोल्यान्डले सार्है नै पिडा भोगेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.