दोश्रो विश्वयुद्धमा धेरै नै पिडा पाएको पोल्यान्डले एक जना पोल्यान्डका व्यक्तिले बनाएको पेन्टिङ खरिद गरेको छ ।
पोल्याण्डका डेभिड ओलरले बनाएका ति पेन्टिङहरुमा आफैलाई कैदीको रूपमा पनि उतारेका छन् ।
ती पेन्टिङ बनाउने डेभिड ओलरलाई सन 1943 मा ग्यासले मारिएका मान्छेहरुलाई एकत्रित पार्ने कामको लागि क्याम्पमा पठाइएको थियो ।
पोल्यान्डको दक्षिणमा रहेको कन्सनट्रेसन क्याम्प (यातना शिविर) मा १० लाख यहुदी र एक लाख गैरयहुदी नागरिकको हत्या गरिएको थियो ।
८३ वर्षको उमेरमा सन् १९८५ मा निधन भएका ओलरको पेन्टिङ पोल्यान्डका संस्कृति मन्त्रीले ओलरका १८ वटा पेन्टिङ हालै खरिद गरेका हुन् ।
स्मरण रहोस् दोश्रो बिश्वयुद्दमा पोल्यान्डले सार्है नै पिडा भोगेको थियो ।