यहीँ डिसेम्बर महिनामा पोल्यान्डमा प्रदर्शन हुन गैरहेको प्रेम गीत २ को बिक्री टिकटबाट प्राप्त हुने रकमको प्रति टिकट २ ज्लोटी नेपाली रुपैयाँ झन्डै ६० रुपैयाँ पोल्यान्डमा शुरु भएको घुम्ती नेपाली तथा अङ्ग्रेजी भाषा कक्षा संचालनको लागि कलिउड पोल्यान्डका सुरज कार्कीले सहयोग गर्ने घोषणा गरेका छन् ।
पोल्यान्डमा एस एम एस सर्भिस फर युद्दारा संचालन भएको नेपाली तथा अङ्ग्रेजी घुम्ती भाषा सिकाइ कार्यक्रमदेखि प्रभावित भएर उक्त कार्यक्रमलाई साथ दिनु मेरो र परिवारको र कलिउड पोल्यान्डको कर्तव्य पनि हो भन्दै नैतिक समर्थन स्वरुप उक्त सहयोग नेपाली भाषा सामग्री किन्नमा सहयोग गर्ने घोषणा गरेका छन् ।
बिज्ञापन बिज्ञापन बिज्ञापन
JOB OFFER JOB OFFER
Job for the position of delivery foods to customers,
Work from 12:00 to 22:00
6 days a week
Delivery to be done in car and the person must have a driving liscence or can be done in scooters if they have thier own !
Address: Jana krysta 2 , 01-112 wola
स्मरण रहोस् नेपालको कुनैपनि कार्यक्रममा मिडियालाई बिभिन्न निकायले छुट दिने भएकोले अब देखि पोल्यान्डमा पनि पोल्यान्ड नेपाललाई निरन्तर पोल्यान्ड बारे जानकारी दिने मिडियाको रुपमा स्वीकार गर्दै कलिउड पोल्यान्ड परिवारको तर्फबाट मिडिया पार्ट्नरको रूपमा ग्रहण गर्दै पोल्यान्ड नेपालको एक जना प्रतिनिधिलाई समाचार संकलन गर्न सहज होस् भनेर सिनेमा हेर्न पनि निशुल्क छुट दिने घोषणा गरेका छन् ।
पोल्यान्डमा एक वर्षको दौडानमा झन्डै एक दर्जन नेपाली सिनेमा चलचित्र हलमा सफलताका साथ प्रदर्शन भैरहेका छन् ।