फेरि पनि त्रिशुलीमा बस खस्यो ?

फेरी चितवनको चुम्लिङटारमा त्रिशुली नदीमा बस खसेको समाचार आएको छ । ओभरटेक गर्दा गाडीमा ठोक्किएर दुर्घटना भएको भनिएको छ । उद्दारकार्य भैरहेको र धेरै ब्यक्तीहरु हताहत हुन सक्ने कुरा बताईएको छ ।

बुधबार बिहान एक यात्रुबाहक बस त्रिशुली नदिमा खसेको छ । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस आज  पृथ्वी राजमार्गमा पर्ने धादिङको फिस्लिङबाट त्रिशुली नदी खसेको हो ।श्रोत अनुसार हालसम्म ६ जनाको मृत्युु भैसकेको छ। बस पानीमा देेेखिएको छैन ।

received_10155623429320259

 

(फाइल फोटो एक महिना अघि  त्रिशुली  धादिङ घटनाको फोटो त्रिशुली सुरक्षा पर्खाल अभियानका भागिदार  डा रविमोहन तिवारीबाट प्राप्त  हाल त्रिशुलीमा खसेको बस नदेखिएकोले   फोटो लिन नसकिएको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.