हालै पोल्यान्डमा प्रदर्शन भएको फाटेको जुता हेरेर लक्की विनर अडिडासको नयाँ जुता सुस्मिता महर्जनले प्राप्त गरेकी छन् ।
।
बिज्ञापन बिज्ञापन बिज्ञापन
हालैका दिनहरुमा नेपाली फिल्मको बिस्तार अगाडि बढिरहेकोमा आफुलाई खुशी लागेको जानकारी कलिउड पोल्यान्डका सुरज कार्कीले पोल्यान्ड नेपाललाई बताए । पोल्यान्डमा हालैका दिनहरुमा नेपाली फिल्महरुको प्रदर्शनले राम्रो गति लिइरहेको छ ।