“पोल्यान्डमा सिपमुलक कामदारको आवश्यकता मैले देखेको छु ।” भक्त बहादुर केसी म्यानेजिङ डाइरेक्टर Griffith education and immigration consultancy pvt.ltd 

 

भक्त बहादुर केसी

Managing Director

Griffith education and immigration consultancy pvt.ltd

म वर्ष दिनदेखि पोल्यान्डका धेरै कम्पनी चाहारे । धेरै कम्पनीमा समस्या भाषा सम्बन्धि देखे अनि भाषा सिक्नमा कामदारहरुले सरोकार नगर्ने र सिप मुलक जागिर भन्दा पनि युरोपमा आउदा बित्तिकै पैसा रुखबाट फल्छ भन्ने सोचले धेरैलाई अप्ठ्यारो परेको देखियो  ।अनि धेरै कम्पनीहरुमा सिपमुलक कामदार खोज्ने तर सिपमुलक कामदार नपाएर  बेरोजगार अर्कोतिर कामदार नपाएर हाहाकार ।

बिज्ञापन बिज्ञापन बिज्ञापन बिज्ञापन 

बिज्ञापन , बिज्ञापन, बिज्ञापन
“सिलाई कटाइ टेलरको आवश्यकता “
पोल्यान्ड भएकालाई बिशेष प्राथमिक्ता पोल्यान्डमा न भएमा युरोप लगायत जुनसुकै देशबाट पनि जुनसुकै देशका नागरिकले पनि अप्लाइ गर्न सकिने
संख्या २५
पुरुष तथा महिला
काम शुरु तत्कालै
बिस्तृत जानकारीको लागि फोन 0048537899360
काम गर्ने ठाउँ उज

received_10155883110067505

received_10155883046862505

पोल्यान्डको श्रम बजारमा सिप मुलक कामदारको आवश्यकता मैले देखे । जसको सिप छैन , उसलाई गार्हो हुने नै हो । सर्वप्रथम त म स्वदेशमै केहि गर्ने सुझाव दिन्छु तर बिदेश हिड्नै परे सिप सिक्नुहोस , सिप अनुसार एउटा व्यक्ती होइन नियम संगत  चलेका आधिकारिक  कम्पनीहरुबाट सेवा लिने प्रयास गर्नुहोस् । सडक सडकमा फाल्तु सपना बेच्नेहरुलाई हत्त पत्त बिदेशको नाममा विश्वास नगर्नुहोस् । बिदेश हिड्नेहरुलाई कम्तिमा त्यो देशबारे जानकारी भाषा अनि सिपमुलक काम बिना हिड्न सुझाव म दिदैन यदि तपाइको सिप छ भने यति बिचार गर्नुहोस् तपाइहरु संसारमा कुनैपनी कुनामा भोकै  मर्नु पर्दैन अत नेपालमा नेता उत्पादन गर्ने शिक्षा होइन  सिपमुलक शिक्षा जरुरी छ  । दर्जनौले एकातिर काम चाहियो भनेर हारगुहार गरिरहेका हुन्छन् अर्को तिर सिपमुलक  कामदारको अभावले कामदार खोजिरहेका हुन्छन् ।अत;  बिदेश हिड्ने  व्यक्तिहरुले नियम अनुसार चलिरहेका आधिकारिक कम्पनीसित बुझ्न म अनुरोध गर्दछु । बिदेश हिड्ने व्यक्तिहरुलाई बिना सिप कुनै पनि देशमा हिड्नु त्यो सरासर मुर्खता हो  ।

 

भक्त बहादुर केसी म्यानेजिङ डाइरेक्टर

Griffith education and immigration consultancy pvt.ltd

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.