पोल्यान्ड वारसवामा साङितिक कार्यक्रम हुने

FB_IMG_1511290412634

 

इनास पोल्यान्डको आयोजनामा नोभेम्बर २४ गते “म यस्तो गीत गाउँछु ” फिल्मको प्रदर्शनको  पूर्व सन्ध्यामा  पोल्यान्डमा साङगितिक कार्यक्रम हुन गैरहेको जानकारी इनास पोल्यान्ड अध्यक्ष श्री कृष्ण न्यौपाने र इनास पोल्यान्ड महासचिव सोम सैन्जुले प्रेस रिलिज मार्फत जानकारी गराएका छन्  । इनास पोल्यान्डको तर्फबाट अध्यक्ष श्री कृष्ण न्यौपाने र महासचिव सोम सैन्जुले निकालेको बिज्ञप्ती ।

“आदरणीय पोल्याण्डबाशि नेपाली दाजुभाई, दिदि बहिनि एबम नेपाल प्रेमी मन हरु
सादर नमस्कार !
बिषय = उपस्थित भईदिनुहुने बारे
महोदय,
उपरोक्त सम्बन्धमा मिति २०१७ नोबेम्बर २६ का दिन नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु’ पोल्याण्डको वार्षा सहरमा, ईनास पोल्यान्डको आयोजना र अश्विन परियार र बिनय अधिकारिको सहकार्यमा, परियार द्वारा संचालित नेपालमा बाल गृहको सहयोगार्थ प्रदर्शन हुदैछ ! उक्त चलचित्र प्रदर्शन का लागि चर्चित नायिका पुजा शर्मा, चलचित्रका निर्देशक सुदर्शन थापा र नृत्यकार/कलाकार अनिल परियार तपाई हाम्रो सहर वार्षा आउदै हुनुहुन्छ र चलचित्र प्रदर्शनको पुर्व सन्ध्यामा, अतिथि एबम स्थानिय कलाकारका साथमा बृहत सांगीतिक कार्यक्रम निम्न मिति स्थान र समयमा राखिएको हुँदा यहाँको गरिमामय उपस्थितिका लागि निबेदन गर्न चाहान्छौ !

मिति – २०१७ नोबेम्बर २४ शुक्रबार
समय – साँझको ठिक ७ बजे (१९.००)
स्थान – गोल्डेन फ्लोर AL . JEROZOLIMSKIE 123A Warszawa 15th floor (MILLENIUM PLAZA ) सिद्दार्थ रेस्टुरेण्ट भएको बिल्डिङ्ग

भवदीय
श्री श्रीकृष्ण न्यौपाने
अध्यक्ष ईनास पोल्याण्ड

सोम सैँजु
महासचिब ईनास पोल्याण्ड
एबम ईनास पोल्याण्ड परिवार

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.