युरोपका २७ देशमा ६ दिनमा पुग्ने चिठी मुम्बैबाट दिल्ली एक महिनामा पनि पुगेन

Screenshot_20171112-173501
पोल्यान्डबाट तीन दिनमा मुम्बई पुगेको चिठी मुम्बईबाट दिल्ली एक महिना हुँदा पनि पुग्न सकेको छैन ।
पोल्यान्ड हुलाकले ५ दिनमा पुग्छ भनेर जानकारी दिएतापनि इन्डियाको सरकार सारै नै भ्रष्ट भएको कारणले धेरै जनताको चिठी पत्रहरु हातमा नपर्ने एक इन्डियन नागरिकले जानकारी गराइन ।
उनि भनिन् म इन्डियन हु तर ईन्डियाको हुलाक प्रति मलाई कत्ति पनि विश्वास छैन ।
त्यसैले त म प्राइभेट कुरियर गर्नुपर्छ के हो के कर्मचारी सरकार म केहि बुझ्न सक्दैन न चाहदा नचाहदै धेरै महङ्गो तिरेर कुरियर गर्नु पर्ने मेरो वाध्यता रहेको छ ।

युरोपको २७ देशमा जहासुकै पनि ५ देखि बढिमा हप्ता दिन लाग्ने कागज ईन्डियाको आफ्नै एक शहरबाट अर्को शहरमा पुग्न महिनौ लाग्छ भने त्यो रजिस्ट्रर गरेर पठाउनुको अर्थ पो के भो र ?

तर दुखको कुरा वारसवाबाट मुम्बई पुग्न ३ दिन लागेको तर मुम्बईबाट दिल्ली १ महिनामा पनि नपुग्ने यो कस्तो मोदि सरकार हो ?
धेरैले सरकारलाई विश्वास गरेर चिठी पठाएको तर समयमै नपुग्दा धेरै पिडित भएको गुनासाहरु देखिएकोले इन्डिया सरकारमाथि धेरैको विश्वास गुमिरहेको छ । सरकार नै लापरबाहीमा उत्रेपछि सरकारी हुलाकको बिश्वास गुम्ने नै भो ।

Screenshot_20171113-151015

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.