इनास पोल्यान्डको आयोजनामा पोल्यान्डमा “म यस्तो गीत गाउँछु” फिल्म प्रदर्शन हुने भएको छ ।
यहि २६ तारिक नोभेम्बर वारसवामा उक्त फिल्म नेपालमा असहाय बालबच्चाको सहयोगार्थ प्रदर्शन गर्न लागिइएको जानकारी इनास पोल्यान्ड अध्यक्ष श्री कृष्ण न्यौपानेले दिएका छन् ।
उक्त फिल्म पोल्यान्डमा अस्विन परियारले लिएको जानकारी श्री न्यौपानेले गराए ।