“कृपया दलालको भर नपरौ ” अनुराधा पौडेल फ्रान्स

received_1793317047353363

अनुराधा पौडेल 

फ्रान्स 

” अनुराधा पौडेलजि सित सम्पर्क गरी पोल्यान्ड नेपालले उहाँको अनुमतिमा यो सामग्री उहाँको सामाजिक सन्जाल फेसबूकबाट साभार गरी प्रकाशित गरिइएको हो ।”

एक नेपाली भाईको दुखद निधन : लिबिया बाट ईटाली तर्फ डुँगा चढेर जाँदै गर्दा समुन्द्रकै बिचमा डुँगामा प्वाल परेपछि होसहवास गुमाएका एक नेपाली भाईलाई उद्दारकर्ताहरुले उद्वार गरेर ईटाली त पुर्याएछन् तर बेहोसीमै ईटाली पुगेपछि उनको मृत्यु भएको खबर सुनियो । युरोपको श्रम बजारबारे एक चोईटो ज्ञान नभएका दलालको भर परेर नेपालबाट उनी केहिदिन पछि युद्दग्रस्त लिबिया आईपुगेछन् ।भोकभोकै परेछन् र अन्तिममा डुगाको बाटो भएर युरोप छिर्न लागेका रहेछन् ।

बिज्ञापन              बिज्ञापन           बिज्ञापन 

FB_IMG_1510389227952

केहि नेपाली दलालहरु लिबियामै बसोबास गरिरहेको बुझियो । कृपया दलालको भर नपरौँ । लिबिया अहिले युरोप र अफ्रिकाको घाउ हो । जहाँ अफ्रिका र एसियाका लाखौँ मानिसहरु युरोप छिर्ने दाउ कुरेर बसेका छन् ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.