नेपाली विवाहदर्ताको लागि वारसवामा झमेला


received_10213977471500818

परराष्ट्र मन्त्रालयबाट छाप हानेर पोलिश दूतावासले प्रमाणिकरण गरिदिएको    विवाह दर्ता गरिदिएको कागज पनि पोल्यान्डको वारसवा रातुश आर्सनलले  नजिकको अफिसमा नेपालीहरुले झमेला बेहोर्नु परेको छ ।

नेपाली विवाह दर्ता गर्नको लागी नेपालको विवाह दर्ता कागज नेपालको परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गर्दै पोल्यान्ड दुतावास एम्बेस्सीबाट पनि प्रमाणिकरण गरेर ल्याउदा  पनि नेपाली बिवाह दर्ता कागजमा स्पस्ट विवाह गरेको ठाउँ लेखिएको छैन । र स्पष्ट भएन भन्दै फेरि नेपाली दूतावासबाट ”  A  declaration from the embassy of Nepal about the place of marriage.” लिनुपर्छ  भनेर  नेपालीहरुलाई फिर्ता पठाएको छ ।

बिज्ञापन               बिज्ञापन           बिज्ञापन 

डिसेम्बर १ गते देखि एउटा कोठा खाली हुँदै 

ठाउँ   wiatrazna नजिक 

मुल्य  महिनाको १२०० ज्लोटी 

बस्न  मिल्ने  बढिमा २ जना 

बिस्तृत जानकारीको लागी 

फोन  514666878

received_1552958788100243

स्मरण रहोस् पोल्यान्डमा नेपाली दुतावास छैन । पोल्यान्डलाई नेपाली दूतावास बर्लिन जर्मनीले हेर्दै आएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.