परराष्ट्र मन्त्रालयबाट छाप हानेर पोलिश दूतावासले प्रमाणिकरण गरिदिएको विवाह दर्ता गरिदिएको कागज पनि पोल्यान्डको वारसवा रातुश आर्सनलले नजिकको अफिसमा नेपालीहरुले झमेला बेहोर्नु परेको छ ।
नेपाली विवाह दर्ता गर्नको लागी नेपालको विवाह दर्ता कागज नेपालको परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गर्दै पोल्यान्ड दुतावास एम्बेस्सीबाट पनि प्रमाणिकरण गरेर ल्याउदा पनि नेपाली बिवाह दर्ता कागजमा स्पस्ट विवाह गरेको ठाउँ लेखिएको छैन । र स्पष्ट भएन भन्दै फेरि नेपाली दूतावासबाट ” A declaration from the embassy of Nepal about the place of marriage.” लिनुपर्छ भनेर नेपालीहरुलाई फिर्ता पठाएको छ ।
बिज्ञापन बिज्ञापन बिज्ञापन
डिसेम्बर १ गते देखि एउटा कोठा खाली हुँदै
ठाउँ wiatrazna नजिक
मुल्य महिनाको १२०० ज्लोटी
बस्न मिल्ने बढिमा २ जना
बिस्तृत जानकारीको लागी
फोन 514666878
स्मरण रहोस् पोल्यान्डमा नेपाली दुतावास छैन । पोल्यान्डलाई नेपाली दूतावास बर्लिन जर्मनीले हेर्दै आएको छ ।