पोल्यान्डमा फाटेको जुत्ता प्रदर्शन हुने

कलिउड पोल्यान्ड र मेन पार्टनरको आयोजनामा पोल्यान्डमा फाटेको जुता प्रदर्शन हुने भएको छ ।

 

बिज्ञापन              बिज्ञापन             बिज्ञापन 

नेपाल अधिराज्यभर  टुरिज्म प्याकेजिङ  होटल टिकट आदि इत्यादिको  लागि  भरपर्दो 

https://www.goingnepal.com/?ref=474e4150493723

received_10213977471500818

नोभेम्बर १९ गते किनोलिनामा प्रदर्शन हुन लागेको फाटेको जुत्ताको तयारी सबै भएको जानकारी कलिउड पोल्यान्डका श्री सुरज कार्कीले दिएका छन्  । साथै फाटेको जुत्ता हेर्नुहोस एडिसासको नया जुत्ता लिएर जानुहोस भनेर  उक्त फिल्मको प्रचार प्रसार कलिउड पोल्यान्डले गरेको छ ।

बिज्ञापन            बिज्ञापन         बिज्ञापन 

पोल्यान्डमा हुने केहि कार्यक्रम आदिको समाचार लेख रचना आदि यथार्थपरक जानकारी  नेपालीमा लेखेर पठाउनुहोस्  साथै बिज्ञापनको लागि सम्झनुहोस्   ।      polandnepal17@gmail.com

हालैका दिनहरुमा पोल्यान्डको सिनेमा हलमा नेपालीहरु नेपाली सिनेमा हेर्न पुग्ने संख्यामा वृद्धि भएको छ ।  फाटेको जुत्ता प्रदर्शन तयारीको लागी कलिवुड परिवार टिम युद्धस्तरमा खटिएको जानकारी कार्किले दिएका छन् ।स्मरण रहोस् कलिउड पोल्यान्ड परिवारले हरेक समय पानी अभियानलाई समावेश गर्दै पानी अभियानको नारा विश्वव्यापी बनाउन  आफ्नो टिकटमा पानी अभियानलाई पनि निशुल्क पार्टनरको रूपमा  समावेश गर्ने भएको छ ।

पोल्यान्डमा हालसम्म झन्डै आधा दर्जन फिल्महरु सफलताको साथ प्रदर्शन भैसकेका छन्  ।

 

received_1737385312938840

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.