नेपाल भिजिट गर्न जानेहरुलाई लक्षित गरी गोइङ नेपालले बिशेष योजना अगाडि सारेको छ ।२४ घन्टा नै होटल बुकिङ टिकटिङको लागी विशेष सुविधा दिने जानकारी पोल्यान्ड नेपाललाई प्राप्त भएको छ ।
उक्त जानकारी गोइङ नेपालका डाइरेक्टर लिलाधर भन्डारीले गराउनु भएको हो ।
उहाँको वेबसाईट गोइङ नेपालबाट नेपालको कुनै पनि होटेलहरुको बुकिङ र केहि समयपछि जहाज टिकट बुकिङ गर्न सक्ने जानकारी गराउनु भएको छ ।
स्मरण रहोस् गोइङ नेपालको प्रतिनिधि एस एम एस सर्भिस फर यु लाई पनि दिइएको छ ।