पोल्यान्ड मा बसोबास गर्दै आइरहेका डा बोध राज सुवेदी र डा एलिनी पोखरेल सुवेदीले नेपाली भाषामा जन्मोत्सव गीत सृजना गरेका छन् ।
डा बोध राज सुवेदी एन आर एन ए पोल्यान्डका संस्थापक अध्यक्ष हुन् भने डा एलिनी पोखरेल सुवेदी जनसम्पर्क समिती पोल्यान्डकी सभापति ।
स्मरण रहोस् उक्त गीतको सार्वजनिक फ्र्यान्क्फर्ट एन आर एन युरोपियन भेलामा डा बोध राज सुवेदीले गरेका थिए ।
नेपाली जन्मोत्सव गीत