गजल

FB_IMG_1509745332654

गजल
– हिमाेढ पहाडी

सुन्दर छ मेराे देश नेपाल यसकाे नाम हाे
हामी सबै नेपालीको याे पवित्र धाम हाे ।

खाँचो छ समर्पणकाे माग्दैन यहाँ देशले
राष्ट्र निर्माणमा लाग्नु देशभक्तकाे काम हाे ।

पर्खाल ताेडेर भेदकाे एकता निर्माण गर्ने
त्यही पाे देशकाे पालनहार अनि राम हाे ।

कहिल्यै चुमेन देशले उन्नतिकाे शिखर
यही राजनीतिक नेतृत्वको छलछाम हाे ।

सच्चिन्छ कहिले त्यो नेतृत्व अब देशमा
सच्चिएन भने सम्झ अब त्याे त हराम हाे ।

२ नाेभेम्बर २०१७
वार्सा, पाेल्यान्ड

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.