श्याम श्रेष्ठ
बेल्जियम
Dinesh Rai जी तपाई जहाँ जति दिन भागेर लुकेर बसे पनि एकदिन तपाई हाम्रो अबश्य भेट हुनेछ, पृथ्वी गोलो छ र संचार माध्यम ले संसारलाई सानो बनाएको छ जसको उपयोग गरेर तपाइँ हाम्रो unit लै झुक्याएर भाग्नु भयो नि त्यहि संचार माध्यमले नै तपाई हामीलाई भेट गराउँछ भन्ने कुरा नबिर्सनुस, दुइ चार दिन ढिलो चाँडो होला तर तपाई र तपाईलाई भाग्न सहयोग गर्ने व्यक्ति अबश्य हामीले भेट्ने छौ, तपाइँ भन्दा पनि तपाइलाई भगाउने को अवस्था के होला जब भेट हुने छ. म मेरो व्यक्तिगत तर्फबाट तपाइलाई अझै अनुरोध गर्छु कि तपाइँ आफै unit मा आउनुस ता कि तपाईलाइ साथसाथै unitलाइ नै एकदम राम्रो हुनेछ. तपाइँले जुन देश मा गएर कागज बनाउने सपनामा हुनु हुन्छ नि त्यहाँको immigration office मा यहाको प्रहरी को mail गइ सकेको छ जसको कारण तपाइको निबेदन स्वीकार्य नहुने र तपाइँ आफै असफल हुने छ. त्यसैले तपाइको आफ्नो र हामी सबैको तपाइँ प्रतिको विश्वास कायम राखी सबैको भलो चाहनु हुन्छ भने यथासिघ्र सम्पर्कमा आउनुस र हामी संग क्षमा याचना गर्नुस, हामी तपाइको कामको कदर गर्दै प्रहरीमा दिएको उजुरी फिर्ता लिने छौ, अझ सक्नु हुन्छ भने तपाईलाई भगाउने दलाललाइ पनि उपस्थित गराउनुस र भविष्यमा यस्ता गलत काम नगर्ने गरि माफी मागोस. सबै भन्दा ठुलो कल्याण तपाइको हुनेछ दिनेश राइ ( बान्तवा ) जी.