२०१४ मा पोल्यान्ड सरकारले आप्रवासी सम्बन्धी सुधार गरेका केहि नियमहरु

FB_IMG_1508888059280

 २०१४  मे १ गते देखि पोल्यान्ड सरकारले सुधार गरेको आप्रवासी सम्बन्धि केहि  नियमहरु
१ ,काम गर्न आएका कामदारहरूले टी आर सी कार्ड बढीमा ३ बर्ष सम्मको पाउन सक्ने ।
२, स्थायी बसोवास पाएका बिदेशिहरूको बच्चाहरूले पनि स्थायी बसोबास अनुमति पाउन सक्ने ।
३, विश्व जगतमा पोल्यान्डले विदेशीहरू माथि गरेको केहि कडा निति खुकुलो हुँदै २०१४ मा   अगााडि सारेको   नारा “जहा म बसिरहेको छू त्यो पोल्यान्ड हो ,जहा म बस्छु त्यो पोल्यान्ड हो जहाँ म बस्नेछु त्यो पोल्यान्ड हुनेछ”
४,  बिदेशिहरूले नया टी आर सी कार्डको केहि

५ ,दिन अगाडि फारम भरेर इम्मिग्रेसन अफिसमा बुझाउनु पर्ने झन्झटिलो नियम अन्त्य गर्दै टी आर सी कार्डमा भएको अन्तिम दिन सम्म पनि नया टी आर सी कार्डको फारम भर्न सकिने ।
६, नया नियमले घर भाडा लिदा घर कन्ट्र्याक्टको साथै जमलधवानियाको प्रक्रियालाई धेरै सहज र सरल् तुल्याएको  ।घर भाडाको सहमति पत्रलाई मात्र बिशेष आधार मानेको ।
७, एकै पटक वर्क पर्मिट र अस्थायी बसोवास अनुमति को लागि एकै ठाउमा फारम बुझाउन सकिने  ।
८, विध्यार्थीको अध्ययनको प्रकार हेरेर बढीमा ३ बर्ष सम्मको टी आर सी कार्ड लिन सकिने ।
९,  छ बर्ष मुनिका बच्चा बाहेक अरुले बसोबासको लागि फारम बुझाउदा फिङर प्रिन्ट दिनु पर्ने  ।
१०,  सामान्य बसोबास अनुमति लिनको लागि अर्थिक् स्रोत देखाउनु पर्ने झन्झटिलो पारालाई हटाएको  । पोल्यान्ड सरकारले भनेको थियो ,  तिमीलाई बस्नको लागि पोल्यान्डमा ठाउ छ ।

तर  पोल्यान्डलाई  नबुझेर  आउने, ठुलो सपना बोकेर आउनेहरुले लाखौ खर्च गरेर आउने र सोचेजस्तो जिवन नहुने ।यहाँको कमाइ भनेको खुबै कमाएछ भने महिनाको ५० हजार हो औसतमा । लाखौ खर्च गर्नेहरुले लाखौ कमाउन नपाउने तर बिभिन्न देशमा लुकेर बस्ने दलालहरुले यसैको फाइदा उठाएर  लाखौ लिएर पोल्यान्ड पठाउने र यहाँ पनि सोचे जस्तो जीवन लाखौ कमाउने सपना बोकेर हिडेकाहरुले नपाउने  हुँदा पोल्यान्डको भिजा गराएर पोल्यान्ड बस्ने भन्दा अरु देशमा गएर बस्ने  धेरै भएको अनुमान गर्न सकिन्छ । स्मरण रहोस् पोल्यान्डको अस्थायी कार्ड एवं पिआर हुदैमा सिधै अरु युरोपियन  देशमा गएर सम्बन्धित देशको अनुमति  विना सिधै कानुनले काम गर्न दिदैन तर पोल्यान्डको पासपोर्ट वा नागरिक्ता लिएको व्यक्तिले भने सिधै काम पाएको खन्डमा सिधै कन्ट्र्याक्ट पेपरको आधारमा काम गर्न पाउछ ।

One thought on “२०१४ मा पोल्यान्ड सरकारले आप्रवासी सम्बन्धी सुधार गरेका केहि नियमहरु

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.