एक नेपाली महिला बिना भिजा भएकोले पोल्यान्डको थुनामा रहेको अपुष्ट खबर प्राप्त

29b195a03c93c8fceb5156bd4b213eae--poland-map-the-east

Image source “google”

पोल्यान्डमा यात्रा गर्ने  क्रममा  एक जना नेपाली महिला   भिजा नभएको कारणले पोल्यान्ड सरकारले  समाई  आवश्यक कानुनी प्रक्रियाको लागी थुनामा राखेको भन्ने अपुष्ट  खबर   प्राप्त भएको छ ।  यसबारे  एन आर एन पोल्यान्ड  उपाध्यक्ष जीवन केसी र सचिब श्री बिष्णु सापकोटालाई बुझ्दा थाहा नभएको जानकारी प्राप्त भएको थियो भने एन आर एन निवर्तमान अध्यक्ष डा श्री बोधराज सुवेदीलाई बुझ्दा उहाँले पनि यो खबर प्राप्त गरेको र सम्बन्धित निकायमा सत्य तथ्य  बुझ्ने प्रयास गरिरहेको जानकारी गराउनु भएको थियो ।साथै विना भिजा हिड्ने व्यक्तिहरू हिड्नु गैर कानुनी हो र यस्ता कुराहरूमा हामी सचेत हुनुपर्दछ भनेर पोल्यान्ड नेपाललाई जानकारी गराउनु भएको थियो ।

स्मरण रहोस् पोल्यान्डमा कुनैपनि  बिदेशीले यात्रा गर्दा अनिवार्य रूपमा भिजा हुनु जरुरी छ अन्यथा आवश्यक कानुनी प्रक्रियापछि पोल्यान्ड सरकारले सम्बन्धित देशमा डिपोर्ट गर्न सक्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.