कलिवूड पोल्यान्ड र इनास पोल्यान्डको आयोजनामा छक्का पन्जा २ भोलि वारसवा प्रदर्शन हुने

received_1706486269362078.png

विगत केहि समय देखि नेपाली फिल्मलाई पोल्यान्डको वारसवामा प्रदर्शन गराउन सफल कलिवूड पोल्यान्डले इनास पोल्यान्डसित मिलेर  अक्टोबर २२ तारिक पोल्यान्डमा कलाकार  दिपकराज गिरी र दिपा श्री निरौलाद्दारा निर्माण गरिएको नेपाली कथानक चलचित्र   छक्का पन्जा २ प्रदर्शन गर्न लागेको जानकारी  पोल्यान्ड नेपाललाई प्राप्त भएको छ ।

स्मरण रहोस् कलिवूड पोल्यान्डले बिभिन्न संघ संस्था सित समन्वय गरी हालसम्म झन्डै आधा दर्जन फिल्म पोल्यान्डमा  प्रदर्शन गराउन सफल भएको छ ।

भोलि राती १०.३० बजे  प्रदर्शन हुन लागेको छक्का पन्जा २  फिल्मको टिकट मुल्य  बिध्यार्थीलाई  ३० ज्लोटी  र अन्यलाई  ३५ ज्लोटी राखिएको जानकारी पनि  कलिवूड पोल्यान्ड एवं इनास पोल्यान्ड  परिवारले दिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.