भुपु प्रधानमन्त्री पो रहेछन्

 

 

1200px-Leszek_Miller_Sejm_2013

फोटो श्रोत विकिपिडिया

photo source google  wikipedia

एक वर्ष अघिको हुनुपर्छ होला । एक जना बुढा बुढा मान्छे दुई चार जनाको साथमा हामिले काम गर्ने ठाउँ सेन्ट्रम अगाडिको स्फिन्क्स   भित्र पसे , एउटा साधारण रुप , टेबुलमा बसे ती बुढा मान्छे   । उनिसित मात्र ४ , ५ जना थिए । वेटरहरुले मेनु दिए । वेटरहरु मुखामुख गर्न थाले वेटरहरु चिनेको जस्तो गरी एक आपसमा कुरा गर्न थाले यसो गूगल पल्टाए गूगल सर्च गरे आखिर ती  बुढा मान्छे त  पोल्यान्डको   दशौ भुपु  प्रधानमन्त्री लेचेक मिलर  पो रहेछन् । तर हाम्रो देशका भुपु  प्रधानमन्त्रीले कुनै ठाउँमा खाना खान जानुपर्दा कति तमझम गर्नुपर्थ्यो होला कुन्नि ?

 

One thought on “भुपु प्रधानमन्त्री पो रहेछन्

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.