फोटो श्रोत विकिपिडिया
photo source google wikipedia
एक वर्ष अघिको हुनुपर्छ होला । एक जना बुढा बुढा मान्छे दुई चार जनाको साथमा हामिले काम गर्ने ठाउँ सेन्ट्रम अगाडिको स्फिन्क्स भित्र पसे , एउटा साधारण रुप , टेबुलमा बसे ती बुढा मान्छे । उनिसित मात्र ४ , ५ जना थिए । वेटरहरुले मेनु दिए । वेटरहरु मुखामुख गर्न थाले वेटरहरु चिनेको जस्तो गरी एक आपसमा कुरा गर्न थाले यसो गूगल पल्टाए गूगल सर्च गरे आखिर ती बुढा मान्छे त पोल्यान्डको दशौ भुपु प्रधानमन्त्री लेचेक मिलर पो रहेछन् । तर हाम्रो देशका भुपु प्रधानमन्त्रीले कुनै ठाउँमा खाना खान जानुपर्दा कति तमझम गर्नुपर्थ्यो होला कुन्नि ?
Polandnepal.wordpress.com
LikeLike