नेपाल व्यवसायी संघ, पोल्याण्डको अधिवेशन फेब्रुअरी १५ मा हुने भएको छ .

नेपाल व्यवसायी संघ, पोल्याण्डको अधिवेशन फेब्रुअरी १५ मा हुने भएको छ

पोल्याण्डमा रहेका नेपाली व्यवसायीहरूको एकता, नेटवर्किङ र व्यवसायिक सशक्तिकरण को लागि डा उदय देव आचार्यको अध्यक्षतामा बसेको आजको बैठक मा निर्णय भएको छ कि नेपाल व्यवसायी संघ, पोल्याण्ड (Nepalese Business Association in Poland – NBA-P) ले आगामी फेब्रुअरी १५, २०२६ मा दिनको ११. ३० बजे Everest Restaurant, वारसवा, पोल्याण्ड मा अधिवेशन आयोजना गर्ने निश्चित गरेको छ।

NBA-POLAND पोल्याण्डमा दर्ता भएको संस्था हो।

नेपाल व्यवसायी संघ, पोल्याण्ड (NBA-P) मा सदस्यता लिन इच्छुक व्यवसायी लगायत अन्य इच्छुक व्यक्तिहरूले पनि सदस्यता लिन सक्नेछन्
सदस्यताका लागि सम्पर्क गर्नु पर्ने अन्तिम मिति फेब्रुअरी ११, २०२६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *